
News
चर्को शुल्क लिने ५३ विद्यालयमा विद्यार्थी संगठनले ताला ठोके
काठमाडौं, वैशाख १३ – नियम विपरित बढाएको शुल्क फिर्ता नलिएको भन्दै संयुक्त विद्यार्थी संगठनले बुधबार काठमाडौैंका ५३ वटा विद्यालयका लेखा र प्रशासन शाखामा तालावन्दी गरेका छन् । सरकारले तोकेको भन्दा धेरै [...]