ADVS here
News

लायन्स गभर्नरद्वरा बिद्यालय भवनको सिलान्यास

March 27, 2017

दुई लायन्स क्लवद्धरा धादिंङ्गमा बिद्यालय भवन निर्माण गर्ने भएका छन। लायन्स क्लब अफ पोखरा लेकसिटी र धादिंङ्ग निलकण्ठले संयुक्तरुपमा बिद्यालय भवनको निर्माणमा जुटेका हुन् ।धादिंङ्गको निलकण्ठ ८ रामकोट स्थित रहेको श्री मेलमिलाप कंकाली आधारभूत बिद्यालयको […]

News

कावासोतीमा प्रथम अन्तर्राष्ट्रिय प्रकृति कला उत्सव

March 23, 2017

नवलपरासी, चैत १० नवलपुरको कावासोतीमा दुई दिने प्रथम अन्तर्राष्ट्रिय प्रकृति कला उत्सव भएको  छ ।  बुधबारदेखि चलेको उत्सवमा १० हजार जनाले अवलोकन गरेका छन्  । उत्सवमा नेपालसहित भारत, बंगलादेश र जर्मनीका कलाकारहरु सहभागी छन्  । […]

News

केन्द्राध्क्षको मिलेमतोमा यसरी राखियो एसइइ परीक्षामा गार्ड

March 19, 2017

पोखरा चैत ६ – सिरहामा माध्यमिक शिक्षा परीक्षा (एसइइ)को केन्द्रहरुमा परीक्षामा सहभागी निजी विद्यालयकै शिक्षकलाई परीक्षा गार्ड राख्ने गरेको पाइएको छ । सेन्टर खर्चको लागि सहयोग गर्ने र गार्डबापतको रकम नलिने सर्तमा केन्द्राध्यक्षले निजी विद्यालयका […]

News

माध्यमिक शिक्षा परीक्षामा सुरु , कास्कीमा ४ दृष्टिविहीन, १५ सुस्तश्रवण सहित १० हजार ७ सय ६१ जना विद्यार्थी सहभागि,

March 16, 2017

पोखरा, ३ चैत एसएलसी परिक्षा प्रणाली हटेपछि पहिलो पटक सुरु भएको माध्यमिक शिक्षा परीक्षामा एसईई कास्कीमा ४ दृष्टिविहीन, १५ सुस्तश्रवण सहित १० हजार ७ सय ६१ जना विद्यार्थी सहभागि भएका भएका छन् । बिहीबारको परिक्षा […]

Uncategorized

राष्ट्रिय शिक्षा परिषदमा सात जना मनोनीत :

February 16, 2017

फागुन ५ – शिक्षा मन्त्रालयले राष्ट्रिय शिक्षा परिषद्मा सात जनालाई मनोनीत गरेको छ । शिक्षा ऐनमा भएको व्यवस्था अनुसार मन्त्रालयले विभिन्न निकायबाट सात सदस्य मनोनीत गरी परिषद्लाई पूर्णता दिएको हो ।संशोधित शिक्षा ऐनमा शिक्षा मन्त्रीको […]

News

कास्कीकोे हंसपुर गा बि स र मिजुरेडा“डाजोड्ने मोटरेबल पुलको शिलन्यास:

February 15, 2017

कास्कीकोे हंसपुर गा बि स वडा नम्बर ५ र मिजुरेडा“डा बडा नम्बर ५ जोड्ने मोटरेबल पुलको आज (बुधबार) एक कार्यक्रमकाबिच शिलन्यास गरिएको छ । कास्की क्षेत्र नम्बर १ का सांसद यज्ञ बहादुर थापाले उक्त पुलको […]

Uncategorized

हामीलाई धम्की आइरहेका छन्:

February 10, 2017

त्रिभुवन विश्वविद्यालयअन्तर्गत राजधानीका क्याम्पस प्रमुखहरूले आफूहरू असुरक्षित रहेको गुनासो गरेका छन् । लिखित र मौखिक रूपमा धम्की आएको भन्दै क्याम्पस प्रमुखहरूले स्ववियु चुनावको वातावरण बनाउनसमेत आग्रह गरेका छन् ।त्रिविले १४ फागुनमा स्ववियु चुनावको तयारी गरेपछि […]

Uncategorized

जिल्ला शिक्षा अधिकारी विद्यार्थीलाई पढाउन ब्यस्त:

February 10, 2017

शैक्षिक सुधारका लागि ग्रामीण भेगका विद्यालयमा पुगी जिल्ला शिक्षा अधिकारी विद्यार्थीलाई पढाउन ब्यस्त छन् । नेपाली शैक्षिक बजारमा मात्र नभई अन्तर्राष्ट्रिय क्षेत्रमा बिक्ने जनशक्ति उत्पादनको तयारीका लागि जिल्ला शिक्षा अधिकारी नारायणकाजी काशीछेवा कक्षा कक्षामा पुगी […]

Uncategorized

कास्कीको लेखनाथमा बालबिवाह:

February 9, 2017

कास्कीको लेखनाथमा तामझामका साथ गत मंगलबार सम्पन्न गर्ने तयारी गरिएको विवाह एक्कासी रोकिएको छ । लेखनाथ नगरपालिका वडा नंं १५ स्थित कोठेगाउँकी १४ वर्षकी रुपा वि।क। र म्याग्दी सिन्हका २० वर्षिय तेजेन्द्र वोहोरा विकको विचमा […]

1 2 3