ADVS here
News

गरिब हुनुको परिणम यहि हो त?

March 25, 2017

एका बिहानै ऊ मस्त निन्द्रामा थियो । ऊ गहिरो निन्द्राबाट एक्कासि झस्किँदै उठ्यो । उसलाई अनुभव भयो की कसैले ऊमाथि अन्धा–धुन्द लाठीे प्रहार गरिरहेको छ । ऊ उठिसक्दासम्म पनि बारम्बार हातखुट्टामा लठिका झटारो बज्रिरहेकोनै छ […]

News

3 Years BBS-TU Second year Results published.

March 25, 2017

त्रि.बि ले 3 Years Bachelor of Business Studies (BBS) Second year को परिक्षाफल आज प्रकाशित गरेको छ ।जम्मा २७७६२ बिद्र्यार्थि मध्य ८२५० बिद्यार्थि पास भएका छन । For results click the following photo:  

News

७५ हजार म्यादी प्रहरीको भर्ना खुल्ला, कसरी भर्ने फारम ?

March 24, 2017

काठमाडौं, चैत ११ – नेपाल प्रहरीले स्थानीय तहको चुनावलाई आवश्यक पर्ने म्यादी प्रहरीको भर्ना खुलाएको छ । स्थानीय तहको चुनावका लागि ७५ हजार म्यादी प्रहरी चाहिने भन्दै शुक्रबारदेखि दरखास्त आह्वान गरिएको हो । यसमा दरखास्त […]

News

पढेर नाम लेख्न र मोवाइल चलाउन सक्ने हुने भुसालको चाहाना:

March 24, 2017

गुल्मी, चैत ११ – गुल्मी जोहाङ्ग–३ की पवित्रा भुसाल उमेरले ६० वर्ष कट्नुभयो । उमेरसँगै कपाल समेत फुलेर सेतै भएका छन् । कपाल फुले अनि उमेर ढल्कियो तर पनि उहाँको मनको रहर भने अझै ढल्केको […]

News

कावासोतीमा प्रथम अन्तर्राष्ट्रिय प्रकृति कला उत्सव

March 23, 2017

नवलपरासी, चैत १० नवलपुरको कावासोतीमा दुई दिने प्रथम अन्तर्राष्ट्रिय प्रकृति कला उत्सव भएको  छ ।  बुधबारदेखि चलेको उत्सवमा १० हजार जनाले अवलोकन गरेका छन्  । उत्सवमा नेपालसहित भारत, बंगलादेश र जर्मनीका कलाकारहरु सहभागी छन्  । […]

News

६३ वर्षकी कालिकादेवी कक्षा ८ को परीक्षा दिँदै, मेयर या उपमेयरमा चुनाव लड्ने:

March 23, 2017

बर्दिया, चैत ९ – पढ्ने चाहनालाई उमेरले रोक्दैन भने झैँ बर्दिया ठाकुरबाबा नगरपालिका–१ भुरीगाउँकी ६३ वर्षिया कालीकादेवी बिष्ट एक वर्षअघि छिमेकी गाउँको विद्यालयमा कक्षा ८ मा भर्ना हुनुभयो । उहाँ अहिले ठाकुरबाबा नगरपालिका–१ डुम्रेनी गाउँको […]

News

१० लाख बालबालिका अस्थायी टहरामा पढ्न बाध्य

March 22, 2017

काठमाण्डौं चैत्र ०९ सामुदायिक विद्यालय व्यवस्थापन समितिले विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त बनेका सामुदायिक विद्यालयहरुको पुनःनिर्माण गर्न सरकारको ध्यानाकर्षण गराएको छ । वुधवार राधजानीमा पत्रकार सम्मेलन गरी समितिले भूकम्पले विद्यालयहरु भत्किएका कारण अझैपनि १० लाख बालबालिका […]

News

कोरियन भाषा परीक्षाको आवेदन खुल्यो

March 22, 2017

काठमाडौं, चैत ९( आउँदो जेठ २७ र २८ गते हुने आठौं कोरियन भाषा परीक्षाको आवेदन खुल्ला भएको छ । भाषा परीक्षाका लागि आजदेखि आउँदो १८ गते दिउँसो १२ बजेसम्म अनलाइनबाट आवेदन फारम भर्न सकिनेछ । […]

News

गाउँ छाउपडी गोठ मुक्त, पाल टाँगेर बस्नु पर्ने बाध्यता

March 22, 2017

बैतडी, चैत ९ – जति नै प्रयास भएपनि जरो गाडेर बसेको छाउपडी प्रथा अझै अन्त्य हुन सकेको छैन । सरकारी तथा विभिन्न गैरसरकारी संस्थाले यसविरुद्ध काम गरिरहेका छन् । तर छाउपडीबाट महिला पीडित हुने क्रममा […]

News

एसइई परीक्षा दिन गएका विद्यार्थी कालीगण्डकीमा पौडी खेल्दा हराए

March 21, 2017

गुल्मी, चैत ८ – कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा गएको तीन दिनदेखि बेपत्ता बनेका एक विद्यार्थी मंगलबारसम्म भेटिएका छैनन् । सत्यवती गाउँपालिका ठूलो लुम्पेक निवासी १५ वर्षका चेतन सिंजाली हराइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको […]

1 2 3 4 5 9