ADVS here
News

अमेरिकाको सन फ्रान्सिस्कोमा नेपाली बालबालिकालाई नेपाली भाषा सिकाइदै

March 30, 2017

चैत्र १७, अमेरिका ,अमेरिकाको क्यालिफोर्निया राज्यको सन फ्रान्सिस्को क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायका बालबालिकाका लागि नेपाली भाषा सिकाउन थालिएको छ ।अमेरिकामै जन्मिएका दोस्रो पुस्तालाई लक्षित गर्दै क्रिएटिव नेपाल युथ अर्गनाइजेसनको पहलमा यही मार्च २६ देखि […]

News

बैतडीमा नचिनेका मानिसको समूहद्वारा विद्यालयमा आगजनी

March 29, 2017

चैत १६ – बैतडीमा नचिनेका मानिसको समूहले विद्यालयमा आगजनी गर्दा चारवटा कोठा जलेर नष्ट भएका छन् । पुरचौडी नगरपालिका–१० विजयपुर स्थित रौलेश्वर माविमा नचिनेका मानिसको समूहले मंगलबार राति आगजनी गरेको हो ।आगजनी गर्नेको खोजी भइरहेको […]

News

अब कूक, वेल्डर, कार्पेन्ट्री, प्लम्बर लगायतका तालिम एकवर्षे

March 29, 2017

१६ चैत, भक्तपुर ,प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ९सीटीईभीटी० ले कूक, वेल्डर, कार्पेन्ट्री, प्लम्बरलगायतका छोटो अवधिको प्राविधिक शिक्षालाई एकवर्षे बनाउने भएको छ ।सीटीईभीटीले गरेको व्यावसायिक पाठ्यक्रम प्रोफेसनल कोर्स निर्माण तथा सञ्चालनसम्बन्धी छलफल तथा अन्तरक्रिया […]

News

संगितको माध्यमबाट शिक्षाको क्षेत्रमा सहयोग गर्दै आएको नेपथ्य ब्याण्ड गौरी शंकर मनिलाल मा. बि.मा

March 29, 2017

पोखरा १६, चैतरविगत लामो समय देखी गीत संगितको माध्यमबाट शिक्षाको क्षेत्रमा सहयोग गर्दै आएको राष्ट्रिय तथा अन्तराष्ट्रिय ब्याण्ड नेपथ्यको एक टोली मंगलबार कास्कीको माछापुच्छ«े गाउपालिका साविक ल्वाङघलेलमा रहेको गौरी शंकर मनिलाल माध्यामिक बिद्यालयमा पुगेको छ […]

No Picture
News

परीक्षाअघि नै बजारभरि प्रश्नपत्र भेटियो

March 28, 2017

१५ चैत, दाङ, जिल्लास्तरीय परीक्षा भनिए पनि कक्षा ८ को वार्षिक परीक्षाका प्रश्नपत्र परीक्षाअगावै बजारमा छ्याप्छ्याप्ती भेटिन थालेका छन् ।चैत ९ गतेदेखि दाङमा सुरु भएको परीक्षाको पेपर परीक्षा सुरु हुनुअगावै हरेक दिन सबैको मोबाइल र […]

News

एसईई परीक्षा दिएका श्रवणकुमारको शव फेला

March 28, 2017

१५ चैत, सप्तरी , सप्तरी मलहनमा–१ बस्ने देवनारायण साहको छोरा श्रवणकुमार मृत अवस्थामा फेला परेका छन् । भर्खरै एसइइ परीक्षा दिएका श्रवणकुमार साहको शव लहान–३ मा नरसिंह होम नजिकको बगैँचामा झुन्डिएको अवस्थामा फेला परेको हो […]

News

लायन्स गभर्नरद्वरा बिद्यालय भवनको सिलान्यास

March 27, 2017

दुई लायन्स क्लवद्धरा धादिंङ्गमा बिद्यालय भवन निर्माण गर्ने भएका छन। लायन्स क्लब अफ पोखरा लेकसिटी र धादिंङ्ग निलकण्ठले संयुक्तरुपमा बिद्यालय भवनको निर्माणमा जुटेका हुन् ।धादिंङ्गको निलकण्ठ ८ रामकोट स्थित रहेको श्री मेलमिलाप कंकाली आधारभूत बिद्यालयको […]

News

स्नातकोत्तर नर्सिङ MN Entrance Examination results of PAHS:

March 27, 2017

पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठानले २०७३चैत १२ गते लिएको  स्नातकोत्तर नर्सिङ(M.N)प्रबेश परिक्षको नतिजा प्रकाशित गरेको छ । छनोट भएका आवेदकहरुले यहि मिति २०७३ चतै १८गते  बिहान १० बजे पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठान स्कुल अफ नर्सिङ एड […]

News

धुवाँ धुलोबाट आँखालाई जोगाउने उपाय

March 27, 2017

डा. अरुणप्रसाद ढुंगाना – काठमाडौंमा अहिले जताततै धुवाँधुलो बढेको छ । यसले वातावरणलाई त असर गरेकै छ नै । मानिसको स्वास्थ्यलाई पनि जोखिम बढाएको छ । धुवाँधुलोले आँखालाई झन् बढि असर गरिरहेको छ । आँखाको […]

News

माध्यमिक शिक्षा परीक्षा (SEE) कक्षा १०को परिक्षफल ९० दिनभित्र:

March 26, 2017

काठमाडौं, मार्च २६ राष्ट्रिय परिक्ष बोड अनुसार माध्यमिक शिक्षा परीक्षा (SEE) कक्षा १०को परिक्षफल ९० दिनभित्र निकाल्लने निष्कर्ष गरेको छ भने प्राविधिक समूह को तिन दिन भित्र जानकारी गराइने छ । राष्ट्रिय परिक्ष बोड अनुसार कक्षा […]

1 2 3 4 9