ADVS here
News

Result Published: BBA and BIM 3rd and 5th Semester Make up Examination 2017:

April 4, 2017

त्रि.बि ले  BBA (Bachelor of Business Administration) and BIM(Bachelor of Information Management) 3rd and 5th Semester Make up Examination 2017  को परिक्षाफल मिति २०७३-१२-२१ मा प्रकाशित गरेको छ । Result हेर्न तलको link click गर्नुहोस । BIM_3rd_&_5th_makeup_2017_20896.pdf BBA_3rd_&_5th_Make_up_2017_660666.pdf

News

नेपाल फार्मेसी परिषदको Licensing Exam सम्बन्धि सूचना:

April 3, 2017

नेपाल फार्मेसी परिषद द्वारा संचालन हुने आठौं Licensing Examination परिषद को मिति २०७३-१२-१७ गते बसेको बैठक को निर्णय अनुसार २०७४-१-०९ गते हुने व्यहोरा जानकारी गराइन्छ साथै उक्त परिक्षाको निमित फारम भर्ने  अन्तिम म्याद २०७३-१२-३१ गते […]

No Picture
News

अन्तर्राष्ट्रिय स्तरको शैक्षिक तालिम पोखरामा

April 2, 2017

पोखरा चैत्र, २०,राष्ट्रिय शिक्षक सिप विकास फाउण्डेशन (एनफोण्र्ड) कास्कीको आयोजना एवं थेऔला फाउण्डेशन तथा के.पी.जेठ यूनिभर्सिटी नेदरल्याण्डको प्राविधिक सहयोगमा शिक्षक सिप विकास तालिम आयोजना गरिने भएको छ । कास्की जिल्लाका गौरिशंकर मनिलाल मा.वि., ल्वाङघलेल, ताराकुञ्ज […]

News

पोहोर भन्दा १० हजार बढीले कोरियन भाषा परीक्षाका लागि आवेदन दिए

March 31, 2017

काठमाडौं, चैत १८ – आठौं कोरियन भाषा परीक्षाका लागि ७१ हजार छ सय २५ जनाले आवेदन दिएका छन् । आवेदन दिनेको संख्या अघिल्लो वर्षभन्दा १० हजार भन्दा धेरै हो । सन् २०१७ मा भएको भाषा […]

News

कृषि क्रान्तिमा स्नातक पास गरेका युवा, पाए पनि जागिर नखाने

March 31, 2017

काठमाडाैं, चैत १८ – हजारौँ युवा वर्षेनी बेरोजगार भएको बहानामा विदेश पलायन भइरहेकै अवस्थामा पाछाबाङ ८ रोल्पाका २६ वर्षीय देवकुमार वलीले भने बरु स्वदेशमै कृषि कर्ममा लाग्ने तर जागिर पाएपनि नखाने बताउनु भएको छ । […]

News

अष्ट्रेलियाको एसेसमेन्ट लेभलमा नेपाल दोस्रो तहमै रहन सफल

March 31, 2017

१८ चैत, काठमाडौं । नेपाली बिद्यार्थीको अध्ययनको प्रमुख गन्तब्य अष्ट्रेलियाले आफ्नो देशमा पढ्न आउने बिद्यार्थीको देश तथा बिश्वबिद्यालयहरुको एसेसमेन्ट लेभल हेरेफेरमा नेपाल दोस्रो तहमै रहन सफल भएको छ ।अष्ट्रेलियाको अध्यागमन र सीमा सुरक्षा बिभागले शुक्रबार […]

News

प्रहरी स्कुलमा पढाएको एक्लो छोराको स्कुलकै हाताभित्र ज्यान गयो,घटनाबारे छानविन गर्न एसपीको नेतृत्वमा टोली गठन:

March 30, 2017

१७ चैत, काठमाडौं । महानगरीय प्रहरीको मातहतमा सञ्चालित रानीबारीस्थित प्रहरी स्कुलमा एक विद्यार्थी मृत भेटिएका छन् । कक्षा ८ को परीक्षा दिएर विदामा बसेका १४ वर्षीय कुन्दन थापाको शव विद्यालयको प्राङगणमा भेटिएको हो । विद्यालय […]

News

कक्षा ११ र १२ को परिक्षको केन्द्रहरु तोकियो ,तपाईको परिक्षा केन्द्र कहाँ पर्यो हेर्नुहोस:

March 30, 2017

राष्ट्रिय परक्षिा बोर्ड कार्यलयले आउदै गरेको  कक्षा ११ र १२ को परिक्षको केन्द्रहरु तोकेको छ । कक्षा ११ को यहि अषाढ १ र १२ को यहि बैशाख १० गते बाट सुरु हुदै छ । परिक्षा बिहान […]

News

भर्ना अभियानमा अभिभावक परिचालित हुने

March 30, 2017

१७ चैत, काठमाडौं। नेपाल राष्ट्रिय अभिभावक सङ्घले आउँदो शैक्षिकसत्रको भर्ना अभियानका लागि विद्यालयबाहिर रहेका बालबालिकालाई विद्यालय ल्याउन आफ्नो तर्फबाट अभिभावक परिचालन गर्ने भएको छ । सरकारी आँकडाअनुसार विद्यालय उमेरका अझै करिब चार प्रतिशत बालबालिका विद्यालयबाहिर […]

1 2 3 9