राज्यले व्यक्तिको दक्षता र क्षमताको उपेक्षा गर्नु हुदैन् – विज्ञहरु :
पोखरा, फाल्गुन -८ नेपालमा आईटी (सुचना र प्रविधि) को प्रचुर संभावना रहेको जानकारवालाहरुले तर्क गरेका छन् । उनिहरुले भनेका छन्, “नेपाली विद्यार्थीको क्षमता अभुतपुर्व छ तर, यसको प्रयोगका हिषावले नेपाल पुरै असफल भन्नु पर्छ । […]