ADVS here
News

उमेरले छेक्दो रहेनछ,७० बर्षमा एसईईको परिक्षा दिएं:

March 16, 2017

पोखरा, ३ चैत आज बाट सुरु भएको माध्यमिक शिक्षा परिक्षा (SEE) मा स्याङजाको फेदीखोला १ खड्केटारीको एक विद्यायलमा ७० वर्षिय एक वृद्धाले एसईईको परिक्षा दिएका छन् । खडेकेटारीमा रहेको कालाभैरव माविको कक्षा १० अध्ययन गरेका […]

News

कक्षा ११ र ९ को नतिजा ‘लेटर ग्रेडिङ’ पद्धतिमा निकाल्ने:

March 14, 2017

शिक्षा मन्त्रालयले कक्षा ११ को नतिजा ‘लेटर ग्रेडिङ’ पद्धतिमा निकाल्ने तयारी अगाडी बढाएको छ । गत वर्षदेखि कक्षा १० को परीक्षा ९तत्कालीन एसएलसी० लेटर ग्रेडिङ सुरु गरेको मन्त्रालयले यस वर्षदेखि कक्षा ११ को नतिजा पनि […]

News

वडा समिति पोखरा ७ को नव निर्वाचित कार्य समितिको पदास्थापना आज अध्यक्षमा राममोहन आचार्य

March 10, 2017

पोखरा ७ मासबार वडा समिति पोखरा ७ को नव निर्वाचित कार्य समितिको पदास्थापना आज सम्पना भएको छ ।नव निर्वाचित अध्यक्ष राममोहन आचार्य ,उपध्यक्ष भिम पौडेल ,सचिव महेश श्रेष्ठ , सहसचिव गोकुल बहादुर कार्र्काी कोषाध्यक्ष प्रकाश […]

News

बाल प्रभात वोडींङ स्कुलको को २७ औ वार्षीकउत्सव तथा पुरस्कार वितरण समारोह सम्पन्न:

March 10, 2017

पोखरा ९,न्युरोडमा  अवस्थित बाल प्रभात वोडींङ स्कुलको को २७ औ वार्षीकउत्सव तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ । उक्त कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला शिक्षा कार्यलय कास्कीका निमित जिल्ला शिक्षा अधिकारी दिपेन्द्र ढकालले […]

News

लोकसेवा आयोगले खरिदार पदमा दरखास्त माग(विज्ञापनसहित)

March 8, 2017

काठमाडौँ, २५ फागुन, लोकसेवा आयोगले खरिदार पदमा खुल्ला तथा समावेशी आधारमा दरखास्त माग गरेको छ । आज प्रकाशित विज्ञापनअनुसार आयोगले ८५९ जना विभिन्न सेवा समूहमा खरिदारको माग गरेको हो ।  आयोगले न्याय, सामान्य प्रशासन र […]

News

बाटोको छेउमा बसेर लोकसेवाको तयारी:

March 6, 2017

काठमाडौं, फागुन २३ – गाडी र मान्छेको ओहोरदोहोर तथा होहल्ला भइरहने सडक छेउमा एकजना युवा एक सुरले लेखिरहेका छन् । कहिले टाउको कन्याउँछन्, कहिले डटपेन टोक्छन् । किताब हेरेर एकछिन टोलाउँछन्, उतिखेरै कापीमा लेखिहाल्छन् । […]

News

श्री मसिना आधारभूत विधालयलाई गण्डकी कन्सर्नको सहयोग:

March 5, 2017

पोखरा, २१ फाल्गुन । गण्डकी टेड्रिङ कन्र्सनले पोखरा १८ खाल्टेमसिना स्थित श्री मसिना आधारभूत विधालयका छात्र छात्राहरुलाई पोशाक वितरण गरेको छ । उक्त विद्यालयमा अध्धनरत विपन्न विद्यार्थीहरूलाई कन्र्सनको तर्फबाट निशुल्क पोशाक वितरण गरिएको कपडा व्यावसायी […]

News

विद्यार्थी संख्या र पाठ्यपुस्तक छपाइका लागि विनियोजित बजेटबीच तालमेल नहुँदा पाठ्यपुस्तक अभाव देखिएको:

March 3, 2017

सामुदायिक विद्यालयको विद्यार्थी संख्या र पाठ्यपुस्तक छपाइका लागि विनियोजित बजेटबीच तालमेल नहुँदा बर्सेनि पाठ्यपुस्तक अभाव देखिएको छ । तथ्याङक यकिन नहुनु र सम्बद्ध निकायबीच समन्वय नहुनाका साथै सरकारी निकायलाई घाटामा पु¥याएर निजी क्षेत्रलाई पोस्ने प्रवृत्तिका […]

1 2 3 4 5 9