ADVS here

भोलि गर्ने भनिएको बन्द आधिकारिक नभएको :

ADVS here

काठमाडौ- बहिर्गमित जनमुक्ति सेनाले भोलि गर्ने भनिएको बन्द आधिकारिक नभएको जानकारी प्राप्त भएको छ । बहिर्गमित जनमुक्ति सेनाका अध्यक्ष अर्जुन बुढाथोकीले भने “डलरवादीहरुले हल्ला फैलाएका हुन ।यो भ्रम हो । केही मान्छेको पैसा खाएर यस्तो हल्ला फैलाइएको छ ।यसैले बन्द भनेर कोहि नझुकिनु होला ।”

प्रचण्ड र जनार्दन शर्मा संग विशेष सम्बन्ध भएका अर्जुन आधिकारिक रूपमा बहिर्गमितका नेता हुन । उनको नेतृत्वमा चार हजार लडाकु मध्य १६ सय लडाकु रहेको अनुमान छ्न ।

उनले आक्रोशित हुँदै भने “बन्द गरेर जनताको अधिकार खोस्न पाइदैन । अटेर गरे सडकमा कारबाही हुन्छ । उनले जारी गरिएको प्रेस बिज्ञप्तिमा भनिएको छ । जस्ले गरेपनि अहिले बन्दले निकास दिदैन ।हाम्रो बन्द त हुनै सक्दैन ।

ads5

ADVS here

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*