
काठमाडौं, जेठ ३ – चुनावका कारण रोकिएको कक्षा ११ को बार्षिक परीक्षा असार ८ गतेदेखि सञ्चालन हुने भएको छ ।बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्ड बैठकले असार ८ देखि १८ गतेसम्म परीक्षा शुरु गर्ने निर्णय गरेको बोर्डका सदस्यसचिव डिल्ली रिमालले जानकारी दिनुभयो ।यसअघि स्थानीय तहको चुनावका कारण असार १ गतेबाट शुरु हुने परीक्षा रोकिएको थियो ।
Leave a Reply