नेपाल फार्मेसी परिषद द्वारा संचालन हुने आठौं Licensing Examination परिषद को मिति २०७३-१२-१७ गते बसेको बैठक को निर्णय अनुसार २०७४-१-०९ गते हुने व्यहोरा जानकारी गराइन्छ साथै उक्त परिक्षाको निमित फारम भर्ने अन्तिम म्याद २०७३-१२-३१ गते सम्म रहेको व्यहोरा सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
:
Leave a Reply