ADVS here

श्रीकृष्ण मा.वि.मा १ प्रोजेक्टर चोरी:

ADVS here

चैत्र २० गते । पोखरा–७, मासबारमा रहेको श्रीकृष्ण मा.वि.मा मध्यरातमा चोरी भएको छ । मुल ढोका फोडी प्रोजेक्टर सहित विभिन्न सामानहरु चोरी भएको हो । विदेश बाट आएका भोलेटियरले सहयोग स्वरुप विद्यालयलाई सो प्रोजेक्टर दिएका थिए । खरीद गरेको १ महिनामा प्रोजेक्टर चोरीे भएको विद्यालयले जनाएको छ । प्रोजेक्टरको अन्दाजी मूल्य ४५ हजार रुपैयाँ रहेको थियो । यस अघि पनि पटक पटक कम्प्युटरको मनिटर चोरी भएको प्रधानाध्यापक केदारनाथ अधिकारीले जानकारी दिए ।

ads5

ADVS here

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*