ADVS here

एसइई परीक्षा दिएका विद्यार्थीलाई एनसेलको छुट

ADVS here

काठमाडौं, चैत २० ( एनसेलले २०७३ सालको माध्यामिक शिक्षा परीक्षा एसइईमा सहभागी भएका परीक्षार्थीहरुका लागि पहिलो सिम नाम दिएको विषेश अफर ल्याएको छ । यस योजना अन्तर्गत परीक्षार्थीले मात्र १ रुपैयाँमा एनसेलको प्रिपेड सिम किन्न पाउने छन् । त्यो सिमबाट ३० दिन सम्म ५ वटा आफ्नो माइफाइभ नम्बरमा अनलिमिटेड कल गर्न सक्नेछन् । यो योजना आइतवारदेखि लागु भएको छ । एसइई परीक्षाका परीक्षार्थीले आफ्नो परीक्षा प्रवेश पत्र र आफ्नो आमा वा बाबुको नागरिकताको फोटोकपि बुझाई नजिकैको एनसेल सेन्टरबाट सिम लिन सक्नेछन् ।यो योजना अन्तर्गत परीक्षार्थीले सिम खरीद गरी ५० रुपैयाँ वा सो भन्दा बढीको रिचार्ज गरेपछि विना कुनै अतिरिक्त शुल्क माइफाइभ समूहको ५ वटा नम्बरमा ३० दिन सम्म अनलिमिटेड कल सेवाको लाभ लिन सक्नेछन् ।

ads5

ADVS here

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*