ADVS here
Headline News

अक्षयकोषबाट प्राप्त ब्याजबाट कैदीबन्दीका छोराछोरीलाई अक्षयकोषसमेत स्थापना :

ADVS here

खोटाङ । ६०औं राष्ट्रिय सहकारी दिवसको अवसरमा खोटाङका चारओटा सहकारी संस्थाद्धले कैदीबन्दीका छोराछोरीलाई आइतवार शैक्षिक सामग्री हस्तान्तरण गरेका छन् ।


जिल्ला सदरमुकाम दिक्तेलबजारमा रहेका, लालुपाते बचत तथा ऋण सहकारी संस्था, दिक्तेलबजार बचत तथा ऋण सहकारी सक्रिय बचत तथा ऋण सहकारी संस्था र दलित उद्यमी बचत तथा ऋण सहकारी संस्थाले शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् । कैदीबन्दीका छोराछोरीलाई जेलभित्र शिक्षा प्रदान गर्नका लागि सहकारी संस्थाहरुले १ लाख ४ हजार २ सय २ रुपौयाँको अक्षयकोषसमेत स्थापना गरिदिएका छन् । अक्षयकोषबाट प्राप्त ब्याजबाट एकजना शिक्षक राखेर बालबालिकाहरुलाई शिक्षा दिलाइने सहकारीले जनाएको छ ।।

ads5

ADVS here

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*