ADVS here

वडा समिति पोखरा ७ को नव निर्वाचित कार्य समितिको पदास्थापना आज अध्यक्षमा राममोहन आचार्य

ADVS here

पोखरा ७ मासबार

वडा समिति पोखरा ७ को नव निर्वाचित कार्य समितिको पदास्थापना आज सम्पना भएको छ ।नव निर्वाचित अध्यक्ष राममोहन आचार्य ,उपध्यक्ष भिम पौडेल ,सचिव महेश श्रेष्ठ , सहसचिव गोकुल बहादुर कार्र्काी कोषाध्यक्ष प्रकाश भुजेल लगायत सदस्यहर रहेका छन ।कार्यक्रममा टोल विकास सस्थामा अध्यक्ष युवराज पराजुलीले पदास्थापन गर्नु भएको थियो कार्यक्रममा बोल्दै पराजुलीले वडा सम्मन्य समिति र टोल विकास सस्थासगं समन्वय गर्दै जानु पर्नैमा जोड दिनु भएको थियो ।नेपालि कांग्रेस पोखरा ७ को सभापति नविन बरालको अध्यक्ष्तमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा बोल्दै बरालले टोलको समस्य समधान गदै सामाजिक उतर दायित्व वहन गनु पर्नेमा जोड ।

ads5

ADVS here

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*