ADVS here
News

पोहोर भन्दा १० हजार बढीले कोरियन भाषा परीक्षाका लागि आवेदन दिए

March 31, 2017

काठमाडौं, चैत १८ – आठौं कोरियन भाषा परीक्षाका लागि ७१ हजार छ सय २५ जनाले आवेदन दिएका छन् । आवेदन दिनेको संख्या अघिल्लो वर्षभन्दा १० हजार भन्दा धेरै हो । सन् २०१७ मा भएको भाषा […]

News

कृषि क्रान्तिमा स्नातक पास गरेका युवा, पाए पनि जागिर नखाने

March 31, 2017

काठमाडाैं, चैत १८ – हजारौँ युवा वर्षेनी बेरोजगार भएको बहानामा विदेश पलायन भइरहेकै अवस्थामा पाछाबाङ ८ रोल्पाका २६ वर्षीय देवकुमार वलीले भने बरु स्वदेशमै कृषि कर्ममा लाग्ने तर जागिर पाएपनि नखाने बताउनु भएको छ । […]

News

अष्ट्रेलियाको एसेसमेन्ट लेभलमा नेपाल दोस्रो तहमै रहन सफल

March 31, 2017

१८ चैत, काठमाडौं । नेपाली बिद्यार्थीको अध्ययनको प्रमुख गन्तब्य अष्ट्रेलियाले आफ्नो देशमा पढ्न आउने बिद्यार्थीको देश तथा बिश्वबिद्यालयहरुको एसेसमेन्ट लेभल हेरेफेरमा नेपाल दोस्रो तहमै रहन सफल भएको छ ।अष्ट्रेलियाको अध्यागमन र सीमा सुरक्षा बिभागले शुक्रबार […]

News

प्रहरी स्कुलमा पढाएको एक्लो छोराको स्कुलकै हाताभित्र ज्यान गयो,घटनाबारे छानविन गर्न एसपीको नेतृत्वमा टोली गठन:

March 30, 2017

१७ चैत, काठमाडौं । महानगरीय प्रहरीको मातहतमा सञ्चालित रानीबारीस्थित प्रहरी स्कुलमा एक विद्यार्थी मृत भेटिएका छन् । कक्षा ८ को परीक्षा दिएर विदामा बसेका १४ वर्षीय कुन्दन थापाको शव विद्यालयको प्राङगणमा भेटिएको हो । विद्यालय […]

Result

M.Sc. Mathematics III Semester Result:

March 30, 2017

त्रिभुवन बिश्वबिद्यालय बिज्ञन तथा प्रबिद्यि अध्यान संस्थान किर्तिपुरकार्यलयले सेमिस्टर प्रणाली अन्तरगत स्नाकोत्तर तह गणित( Maths) बिषय दोस्रो बर्ष III Semester (2071) को परीक्षाफल प्रकाशित गरेको छ । See the result below:

News

कक्षा ११ र १२ को परिक्षको केन्द्रहरु तोकियो ,तपाईको परिक्षा केन्द्र कहाँ पर्यो हेर्नुहोस:

March 30, 2017

राष्ट्रिय परक्षिा बोर्ड कार्यलयले आउदै गरेको  कक्षा ११ र १२ को परिक्षको केन्द्रहरु तोकेको छ । कक्षा ११ को यहि अषाढ १ र १२ को यहि बैशाख १० गते बाट सुरु हुदै छ । परिक्षा बिहान […]

News

भर्ना अभियानमा अभिभावक परिचालित हुने

March 30, 2017

१७ चैत, काठमाडौं। नेपाल राष्ट्रिय अभिभावक सङ्घले आउँदो शैक्षिकसत्रको भर्ना अभियानका लागि विद्यालयबाहिर रहेका बालबालिकालाई विद्यालय ल्याउन आफ्नो तर्फबाट अभिभावक परिचालन गर्ने भएको छ । सरकारी आँकडाअनुसार विद्यालय उमेरका अझै करिब चार प्रतिशत बालबालिका विद्यालयबाहिर […]

News

अमेरिकाको सन फ्रान्सिस्कोमा नेपाली बालबालिकालाई नेपाली भाषा सिकाइदै

March 30, 2017

चैत्र १७, अमेरिका ,अमेरिकाको क्यालिफोर्निया राज्यको सन फ्रान्सिस्को क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायका बालबालिकाका लागि नेपाली भाषा सिकाउन थालिएको छ ।अमेरिकामै जन्मिएका दोस्रो पुस्तालाई लक्षित गर्दै क्रिएटिव नेपाल युथ अर्गनाइजेसनको पहलमा यही मार्च २६ देखि […]

News

बैतडीमा नचिनेका मानिसको समूहद्वारा विद्यालयमा आगजनी

March 29, 2017

चैत १६ – बैतडीमा नचिनेका मानिसको समूहले विद्यालयमा आगजनी गर्दा चारवटा कोठा जलेर नष्ट भएका छन् । पुरचौडी नगरपालिका–१० विजयपुर स्थित रौलेश्वर माविमा नचिनेका मानिसको समूहले मंगलबार राति आगजनी गरेको हो ।आगजनी गर्नेको खोजी भइरहेको […]

News

अब कूक, वेल्डर, कार्पेन्ट्री, प्लम्बर लगायतका तालिम एकवर्षे

March 29, 2017

१६ चैत, भक्तपुर ,प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ९सीटीईभीटी० ले कूक, वेल्डर, कार्पेन्ट्री, प्लम्बरलगायतका छोटो अवधिको प्राविधिक शिक्षालाई एकवर्षे बनाउने भएको छ ।सीटीईभीटीले गरेको व्यावसायिक पाठ्यक्रम प्रोफेसनल कोर्स निर्माण तथा सञ्चालनसम्बन्धी छलफल तथा अन्तरक्रिया […]

1 2 3 7