Jungle Festival

कास्कीको लेखनाथमा बालबिवाह:

ADVS here
BIKANER---23-04-2009(no mre balika vadhu) school childern in bikaner displaying slogans, spreading message to stop child marriage days before akshya tritya DINESH GUPTA BIKANER -----09414253300

कास्कीको लेखनाथमा तामझामका साथ गत मंगलबार सम्पन्न गर्ने तयारी गरिएको विवाह एक्कासी रोकिएको छ ।

लेखनाथ नगरपालिका वडा नंं १५ स्थित कोठेगाउँकी १४ वर्षकी रुपा वि।क। र म्याग्दी सिन्हका २० वर्षिय तेजेन्द्र वोहोरा विकको विचमा हुन लागेको उक्त विवाह अधिकारकर्मीहरुले एकाएक रोकेका हुन् । उक्त विवाहलाई उनिहरुले बाल विवाह भनेका छन् । र, यो कानुनी भनि टिप्पणी गरेका छन् । तर, बेहुलीका आमा बुवाले भने केटाकेटीको इच्छाअनुसार विवाहको तयारी गरिएको बताएका छन् ।

ads5

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*