ADVS here

स्कुल हिँडेकी सविना घर र्फकिनन्:

ADVS here

पाल्पाको कुसुमखोलामा स्कुल बसले किच्दा कक्षा २ मा अध्ययनरत बालिकाको मृत्यु भएको छ । हार्थोकबाट बतासे जाँदै गरेको लु १ क ११२० नम्बरको बिएम बोर्डिङ स्कुलको बसले कसुसुमखोला ८ गोहादीकी ८ वर्षीया सबिना बगालेलाई किचेको थियो ।

उनको घटनास्थलमै मृत्यु भएको छ । कालिका माबि बतासे पाल्पामा अध्ययनरत उनी यमबहादुर बगालेकी छोरी हुन् । घटनापछि आक्रोशित स्थानीयबासीले बाटो अवरुद्ध पारेका छन् । बाटो खुलाउने प्रयास भइरहेको क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय बुटवलले बताएको छ ।

ads5

ADVS here

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*