ADVS here

मा.बि. स्तरीय हाजिरीजवाफ प्रतियोगीता सम्पन्न:

ADVS here

नेपाल विद्यार्थी संघ लेखनाथ १७ले शुक्रबार साबिक भरतपोखरी मा.बि. स्तरीय हाजिरीजवाफ प्रतियोगीता सम्पन्न गरेको छ । उक्त कार्यक्रम पोखरा विश्व बिध्यालयका स्वत्रन्त्र विद्यार्थी युनियनका अध्यक्ष स्वत्रन्त्र बस्नेतको प्रमुख आतिथ्थतामा आयोजना भएको थियो भने नेपाल विद्यार्थी संघ लेखनाथ १७का सभापति बिनय पौडेल क्षेत्रीले सभापतिको आसन ग्रहण गर्नु भएको थियो ।

उक्त कार्यक्रममा मर्निङ् ग्लोरी एकेडेमीक स्कुलले प्रथम स्थान हासिल गर्न सफल भएको थियो भने द्धित्तिय सरस्वती टिका मा।बि र
तृतिय कालिका मा।बि स्थान हासिल गर्न सफल भएका थिए ।

उक्त कार्यक्रमको सञ्चालन नेपाल विद्यार्थी संघ लेखनाथ १७का कार्यकर्ता दिपिन्द्र शर्मा भुसालले गर्नुभएको थियो भने पोखरा विश्व बिध्यालयका स्वत्रन्त्र विद्यार्थी युनियनका अध्यक्ष स्वत्रन्त्र बस्नेतले उत्कृष्ट हुनेलाई हार्दिक बधाई दिदै कार्यक्रमको समापन गर्नु भएको थियो ।

ads5

ADVS here

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*