
राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले माघ ८ गते सञ्चालन गरेको कक्षा ११ को मौका परीक्षाको नतिजा अइतबार सार्वजनिक गरेको छ ।बोर्डका परीक्षा नियन्त्रक सन्तोष अर्यालले परीक्षामा ८६ दशमलव २४ प्रतिशत परीक्षार्थी उतीर्ण भएको जानकारी दिए ।
परीक्षामा कुल ५३ हजार ५०७ जना परीक्षार्थी सहभागी भएकोमा ४६ हजार १४३ जना परीक्षार्थी उतीर्ण भएको उनले जानकारी दिए ।बोर्डले कक्षा ११ को नियमित परीक्षामा एक विषयमा अनुतीर्ण भएका परीक्षार्थीका लागि मौका परीक्षा सञ्चालन गरेको थियो ।
For Result with marksheet click the following link:
http://hseb.edusanjal.com/
icke receptbelagda recept, http://sverige-apotek.life/prospeline.html , generiska alternativ till Danmark.