ADVS here
News

अमेरिकामा पनि नेपाली विषयको पढाइ शुरु:

February 27, 2017

काठमाडौं, फागुन १६ । संयुक्त राज्य अमेरिकाको वासिङ्टन राज्य सरकारले नेपाली विषयलाई अध्यापन हुने भाषाका रुपमा सूचीकृत गरेसँगै नेपाली विषय अध्ययनको ढोका खुलेको छ । वासिङ्टन राज्यको एसिया प्रशान्त मामिला हेर्ने राज्य आयोगका आयुक्त गैरआवासीय […]

News

प्याब्सन को १३ औं राष्ट्रिय महाधिवेशन आजबाट काठमाडौंमा सुरु :

February 20, 2017

९ फागुन, काठमाडौं । निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) को १३ औं राष्ट्रिय महाधिवेशन आजबाट काठमाडौंमा सुरु भएको छ । प्रधानमन्त्री प्रचण्डले प्रज्ञाभवन कमलादीमा महाधिवेशन उदघाटन गरे । महाधिवेशनमा मुलकभरबाट १ हजार ८ […]

News

विद्यालयदेखि विश्वविद्यालयसम्म हिसान:

February 20, 2017

९ माघ, काठमाडौं । सरकारले ल्याएको नयाँ शिक्षा नीति अनुरुप उच्च माध्यमिक विद्यालय संघले आफ्नो नाम र कामको प्रकृति पुनर्गठनसहित नयाँ नेतृत्व चयन गरेको छ । राजधानीमा भएको विशेष भेलाले माध्यमिक तहदेखि विश्वविद्यालय तहसम्म सन्चालित […]

News

कम्प्युटरसँग सम्वन्धित एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न:

February 19, 2017

स्याङ्गजा,८ फागुन । भुपु विद्यार्थी युवराज पौडेलको संयोजनमा स्याङ्गजाको सेतिदोभान ५ मा रहेको प्रद्युम्न पनेरु मा.वि.तथा शिक्षा क्याम्पसमा कम्प्युटरसँग सम्वन्धित एक दिने प्रशिक्षण कार्यक्रम शनिवार सम्पन्न भएको छ । विशेष गरि कक्षा ९ र १० […]

Interview

राज्यले व्यक्तिको दक्षता र क्षमताको उपेक्षा गर्नु हुदैन् – विज्ञहरु :

February 19, 2017

पोखरा, फाल्गुन -८ नेपालमा आईटी (सुचना र प्रविधि) को प्रचुर संभावना रहेको जानकारवालाहरुले तर्क गरेका छन् । उनिहरुले भनेका छन्, “नेपाली विद्यार्थीको क्षमता अभुतपुर्व छ तर, यसको प्रयोगका हिषावले नेपाल पुरै असफल भन्नु पर्छ । […]

News

क्यान इन्फोटेक विथ मोवाईल एक्सपो आज सकिदै :

February 19, 2017

पोखरा, ०८ फाल्गुन । पोखराको नयाँबजारमा जारी आँठौ संस्करणको क्यान इन्फोटेक विथ मोवाईल एक्सपो आज सकिदै छ । विगत पाँच दिनदेखी मेला उत्तराद्र्धमा आउदै गर्दा अवलोकन कर्ताहरुको चाप बढेको आयोजक संस्थाका अध्यक्ष चिन्तामणी बाँस्तोलाले जानकारी […]

Uncategorized

राष्ट्रिय शिक्षा परिषदमा सात जना मनोनीत :

February 16, 2017

फागुन ५ – शिक्षा मन्त्रालयले राष्ट्रिय शिक्षा परिषद्मा सात जनालाई मनोनीत गरेको छ । शिक्षा ऐनमा भएको व्यवस्था अनुसार मन्त्रालयले विभिन्न निकायबाट सात सदस्य मनोनीत गरी परिषद्लाई पूर्णता दिएको हो ।संशोधित शिक्षा ऐनमा शिक्षा मन्त्रीको […]

News

लिबर्टी कप फुटबलको फाइनलमा लिबर्टी र कसमस :

February 16, 2017

फागुन ५ – विशाल बिष्ट स्मृति लिबर्टी कप फुटबल प्रतियोगिताको फाइनलमा लिबर्टी र कसमस कलेज खेल्ने भएका छन् । ललितपुरको च्यासल मैदानमा बिहीबार भएको सेमिफाइनलमा लिबर्टी कलेजले क्वेस्ट कलजलाई ३–२ गोल अन्तरले तथा कसमस कलेजले […]

News

पोखरामा आठौं क्यान इन्फोटेक मेला २०७३ सुरु:

February 16, 2017

पोखरा ५ फागुन, क्यान इन्फोटेकको आठौ संस्करण आजदेखि पोखरामा सुरु भएको छ । पोखराको नयाँबजार स्थित प्रदर्शनी केन्द्रमा आयोजित मेलाको संचार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले उद्घाटन गरेका हुनु् । मेला उद्घाटन गर्दै सचिव गुरुङले अधुनिक […]

News

साझा बचाउ अभियान : साझालाई काम दिन ६५ सय कार्यालयलाई पत्र

February 16, 2017

फागुन ५ – साझा प्रकाशनले छपाई सम्बन्धी काम दिन देशैभरीका सरकारी र निजी कार्यालयलाई पत्राचार गर्ने अभियानलाई तिव्रता दिएको छ । साझा बचाउ अभियान अन्तरगत विभिन्न कार्यालयका छपाइका काम साझालाई दिन पत्राचार गरिएको हो । […]

1 2 3 5