बहिरा विद्यालय आर्थिक समस्यामा
दाताबाट आर्थिक सहयोग आउन रोकिएपछि यहाँको धवलागिरि बहिरा आवासीय माविका प्रशिक्षकको तलबको स्रोत बन्द भएको छ। विद्यालयले दुई वर्षअघि सुरु गरेको कम्प्युटर इन्जिनियरिङ विषयका एक प्रशिक्षक, एक सहायक प्रशिक्षक र एक दोभाषेले पछिल्लो महिनाको तलब […]